Live on
Your Voice, Your Power
काठमाडौं- जनमत पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बैठक आइतबार र सोमबार बस्ने पार्टी प्रवक्ता शरदसिंह यादवको भनाइ छ । बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको प्रवक्ता यादवको भनाइ छ । यादवका अनुसार संगठनको सबलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र लाई संस्थागत र संघियता कार्यान्वयनका बारेमा छलफल हुने छ । यस्तै समसामयिक राजनीतिक परिवेश र…