समाचार Archives | Page 7698 of 8332 | Khabarhub Khabarhub

पूर्वीपहाडी भेगमा मेघगर्जनसहित बर्षा हुने

काठमाडौं -  नेपालमा पश्चिमी वायु स्थानीय वायुको प्रभाव कायम रहेकाले  आज अपरान्ह पहाडी भेगमा बर्षाको पूर्वानुमान गरिएको छ । विशेष गरी देशका पहाडी भू-भागमा सामान्य बदली भई मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको  संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानको समेत मौसममा बदलीको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । राति पनि देशको…