समाचार « Khabarhub

भम्केनीधाम सौर्य बत्तीले झलमल्ल

कञ्चनपुर- भीमदत्त नगरपालिका–८ स्थित भम्केनीधाममा सौर्य बत्ती जडान गरिएको छ । नगरपालिका कार्यालय र वडा कार्यालयले संयुक्तरूपमा सौर्य बत्ती जडान गरेका हुन् । सौर्य बत्ती जडानपछि भम्केनीधाम झलमल्ल भएको छ । यसअघि उज्यालो नहुँदा भक्तजनलाई राति समस्या हुने गरेको थियो । महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनीधामको आग्रहमा २० वटा सौर्य बत्ती जडान गरिएको छ ।…