समाचार Archives | Page 7705 of 8330 | Khabarhub Khabarhub

कोरोना रोकथामका लागि काठमाडौं महानगरद्वारा १० करोडको कोष स्थापना

काठमाडौं- काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ । महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरिएको जानकारी दिएको हो । कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले उक्त कोषबाट महानगरपालिकाका साना, मझौला र ठूला वडाहरुलाई क्रमशः २ लाख, ३…