Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीमबहादुर रावलले प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिएका छन् । घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गरिनुपर्ने उनले माग गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले घटनामा संलग्नहरुलाई कारबाही नगरिए उक्त घटना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने बताए । घटनाबारे आफूले गृह…