Live on
Your Voice, Your Power
काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विद्वत् वर्गका अनुसन्धानमूलक सुझाव एवं अध्ययन प्रतिवेदन विकासका अवरोध हटाउन तथा नीति निर्माणमा उपयोगी हुने बताएका छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवको आज बिहान राजधानीमा उद्घाटन गर्दै मन्त्री ज्ञवालीले मुलुकको दिगो विकासका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री ज्ञवालीले भने, “उन्नत समाज निर्माण तथा नागरिकहरूमा शिक्षा, स्वास्थ्यलगायत…