समाचार Archives | Page 7729 of 8316 | Khabarhub Khabarhub

अस्वस्थताका बीच अध्यक्ष प्रचण्डले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौं- सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले टिचिङ अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अध्यक्ष प्रचण्ड मंगलबार साँझ अस्पताल पुगेका हुन् । रुघाखोकीका कारण अस्वस्थ रहेका प्रचण्डले प्रधानमन्त्री ओलीलाई अस्पताल पुगेरै स्वास्थ्य लाभको कामना गरेका छन् । अध्यक्ष ‘प्रचण्ड’ मौसमी रुघाखोकीका कारण…