समाचार « Khabarhub

राजदूत भण्डारी र कुवेतका सहायक विदेश मन्त्रीबीच भेटवार्ता

दोहा – कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकार परराष्ट्र मन्त्रालयका एसिया मामिलाका लागि सहायक विदेश मन्त्री अली सुलेमान अल सईदबीच शिष्टाचार भेट भएको छ । कुवेत सरकारको परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ता द्विपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ । भेटमा नेपाली श्रमिकहरूको रोजगारीको सुरक्षा, रोजगारीका थप सम्भावना तथा क्षेत्र विस्तारका विषयमा छलफल…