समाचार « Khabarhub

जेन-जी आन्दोलनबारे तनुजा भन्छिन् : गोली चलाउने र आगजनी गराउने दुवैलाई कारबाही हुनुपर्छ

काठमाडौं- जेन–जी अभियन्ता तनुजा पाण्डेले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाबारे गम्भीर प्रश्न उठाएकी छन्। उनले शान्तिपूर्ण प्रतिबद्धतासहित सुरु भएको आन्दोलन कसरी उग्र मोडमा पुग्यो भन्नेबारे निष्पक्ष छानबिन आवश्यक रहेको बताएकी छन्। उनले आन्दोलन शान्तिपूर्ण रहेको दाबी गरिए पनि भदौ २३ गते करिब ९:३० बजे माइतीघर क्षेत्रमा झडप हुनु र उग्र नारा…