समाचार « Khabarhub

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा (तस्बिरहरू)

काठमाडौं- राजधानी काठमाडौं आज शुक्रबार विश्वको सबैभन्दा प्रदूषित सहरहरू मध्ये पाँचौँ बनेको छ ।  विश्वका प्रमुख सय सहरमा काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित रहेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले जनाएको छ। उक्त संस्थाका अनुसार शुक्रबार वायु गुणस्तर सूचकांक (एक्युआई) १५८ अंक पुगेको छ ।  यो जनस्वास्थ्यको हिसाबले अत्यन्त अस्वस्थकर तह हो…