Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र ५ पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा ललितपुरका २ जना पुरुष, तेह्रथुम सुनसरी र…