समाचार « Khabarhub

सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन आदेश

काठमाडौँ – स्वतन्त्र मधेस गठबन्धन छोडर शान्तिपूर्ण राजनीतिमा लागेको दाबी गरिएका डा. सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतले सूचना जारी गरेको छ । पृथकतावाद छोडेर जनमत पार्टी गठन गरेका डा. राउतलाई पक्राउ पूर्जी जारी गरिएकोमा घरद्वार पत्ता नलागेको भन्दै जिल्ला अदालत नवलपरासीले बाटोको म्‍यादबाहेक ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको हो ।…