Live on
Your Voice, Your Power
काठमाडौं– चीनको कोरोना (कोभिड–९) प्रभावित क्षेत्रबाट आइतबार विहान स्वदेश फर्काइएका १ सय ७५ जना नेपालीको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ । संकलन गरिएको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले परीक्षणका लागि प्रयोगशाला पठाइएको नमूनाको रिपोर्ट बुधवार आउने बताए । सरकारले चीनबाट स्वदेश फर्काएका नेपालीहरुलाई दुई चरणमा…