समाचार « Khabarhub

संसद विघटनलाई सामान्य रुपमा लिनु हुँदैन : सीके राउत

काठमाडौँ– जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनको घटनालाई आफुले सोच्नै पर्ने बाध्यात्कम अवस्थाका रुपमा लिएको बताएका छन् । रूपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता राउतले संसद विघटनको घटनालाई सामान्य रुपमा लिन नसकिने बताएका हुन् । उनले मुलुकको विकास नभई भ्रष्टाचार र अस्थिरता बढेको बताए । उनले भने,…