Live on
Your Voice, Your Power
झापा- प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले त्रासको कुनै गुञ्जायस नभएको हुँदा विश्वकै सुन्दर देश नेपालको भ्रमणमा आउन भारत, भूटान र बङ्गलादेशका नागरिकहरुलाई आह्वान गरेका छन्। उनले भयरहित वातावरणमा मुलुक समृद्धिको यात्रामा लम्किएको बताए । झापाको काँकडभिट्टामा आजदेखि शुरु भएको छैटौँ एशियाली ग्रामीण पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नेपाल भ्रमण वर्ष २०२० मा…