समाचार « Khabarhub

बंगलादेशको भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छन् । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को विमानमार्फत अपराह्न ५ : १५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारी अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशी विदेशमन्त्री डा एके अब्दुल…