Live on
Your Voice, Your Power
काठमाडौं– प्रहरी अधिकृत र जवानहरुबीच खानामा रहेको ‘विभेद’ हटाउने ‘अभियान’अन्तर्गत महानगरीय प्रहरीले संयुक्त मेसको शुरुवात गरेको छ । महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले केही दिन अगाडि प्रहरी अधिकृत र जवानहरुले एउटै मेसमा खाना खानुपर्ने नियम शुरु गरिएको घोषणा गरेका थिए । जसअनुसार आइतबार महानगरीय प्रहरी बृत्त ठिमीमा संयुक्त मेसको उद्घाटन गरिएको छ…