समाचार « Khabarhub

प्रेस संगठन प्रदेश भेलाले गर्‍यो १३ बुँदे प्रस्ताव पारित

कास्की– प्रेस संगठन नेपाल गण्डकी प्रदेशको प्रदेशस्तरीय भेलाले सञ्चार क्षेत्रसँग सम्बन्धित र समसामयिक १३ बुँदे प्रस्ताव पारित गरेको छ । समृद्ध नेपाल निर्माणका लागि ‘पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार, स्थिरता विकास र राष्ट्रिय स्वाधीनताको रक्षा प्रेस संगठनको आधार’ भन्ने नाराका साथ पारित प्रस्तावमा संवैधानिक सर्वोच्चतालाई आत्मसात् गर्दै तोकिएको समयमा निर्वाचन गर्ने वातावरण सृजना गर्न…