समाचार « Khabarhub

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय (सूचीसहित)

काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आइतबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रवधि मन्त्री पार्वत गुरुङले फागुन २०, फागुन २५, चैत्र १ तथा चैत्र ५ गते बसेको मन्त्रिपरिषद्‌ बैठकहरूको निर्णय सार्वजनिक गरेका हुन् । यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय