Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेको प्रतिवेदनमा पार्टी अनुशासन र पद्धति विपरित बोल्ने, लेख्ने, भेला–बैठक गर्नेमाथि कारवाही गर्ने प्रस्ताव गरिएको छ । आजबाट शुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो । नेकपाका नेताहरु नै सरकार र पार्टी नेतृत्वविरुद्ध…