Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाल दक्षिण एसियाको सबैभन्दा खुशी देश भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ का खुशी देशहरूको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औं स्थानमा परेको हो । सन् २०१९ मा एक सयौं स्थानमा रहेको नेपाल २०२० मा ९२ औं स्थानमा थियो । यसपटक पाँच स्थान…