समाचार « Khabarhub

पाकिस्तानी प्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार बेलुकी ट्वीट गरी सो कामना गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्री खानलाई कोभिड–१९ पोजेटिभ देखिएको त्यहाँका स्वास्थ्य मन्त्री फैसल सुल्तानले जानकारी दिएका छन् । I wish Prime Minister of Pakistan H.E.…