Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकले शुत्रबारबाट ४० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचत पत्रको बिक्री खुला गरेको छ । ५ वर्षमा परिपक्व हुने गरी वैदेशिक रोजगार बचत पत्र २०८१ क, ख, ग बिक्री गर्न लागिएको नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । वार्षिक १० प्रतिशतको दरमा ६/६ महिनामा व्याज भुक्तानी हुने उक्त बचत…