Live on
Your Voice, Your Power
दोहा- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले ६ नेपाली बिरामीलाई उद्धार गरि स्वदेश पठाएको छ । दुवै मृगौला फेल भएकी सिन्धुपाल्चोककी तारा भण्डारी, सवारी दुर्घटनामा परि उपचाररत स्याङ्जाका दिल्लिराम पाठक, खुट्टामा घाउ भएर काम गर्न नसकेका सिन्धुलीका प्रकाश आले, बर्दियाका चित्रबहादुर राना मगर, सरस्वती पाठक र राज पौडेललाई उद्धार गरि स्वदेश पठाईएको संघ कुवेतका…