Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको विवरण यस्तो छ- पछिल्लो एक सातामा कति जनाले ज्यान गुमाए ? यसअघि बुधबार (हिजो) कोरोनाका कारण ८ जनाको…