Live on
Your Voice, Your Power
धादिङ – १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा धादिङका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए । बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग…