समाचार Archives | Page 7834 of 8132 | Khabarhub Khabarhub

गाईगोरु मृत्यु प्रकरणमा छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं– नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका अनुसार छानबिन समितिले उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गर्दै बुधबार गृहमन्त्री थापालाई प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिसका आधारमा दोषीलाई…