Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता गराएरै छाड्ने बताएका छन । बुधबार ललितपुरमा नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै उनले आफू बाँच्दसम्म कम्युनिस्ट पार्टीलाई एकवद्धता गर्ने र सानै भएपनि 'समाजवादको विरुवा रोप्ने' इच्छा रहेको बताए । उनले भने, 'पार्टी व्यावहारिक र राजनीतिकरुपमा फुटे पनि कानूनीरुपमा अझै फुटेको छैन, त्यसैले…