Live on
Your Voice, Your Power
काठमाडौं– बहुप्रतीक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि स्वीजरल्याण्डको कम्पनी फ्लुगाफेन ज्यूरिच एजी मात्रै योग्य ठहरिएको छ । विभिन्न कम्पनीबाट आएका निर्माण प्रस्तावको अध्ययन पछि सरकारले स्वीजरल्याण्डको कम्पनी जूरिच एजीलाई योग्य ठहर गरेको हो । सोमबार बसेको लगानी बोर्डको बैठकले जूरिच एजीको निर्माण प्रस्ताव स्वीकृत गर्दै विस्तृत प्रस्ताव माग गर्ने निर्णय गरेको छ । गत चैतमा…