Live on
Your Voice, Your Power
भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका उम्मेदवार शेरधन राईले संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँग भेटघाट कार्यक्रममा रहेका राईले आज एक भिडियो सामाग्री राख्दै भोजपुरे जनताको आवश्यकता, माग र चाहनालाई प्रतिनिधित्व गर्नका लागि आफू उम्मेदवार बनेको उल्लेख गरेका छन्…