समाचार Archives | Page 7843 of 8128 | Khabarhub Khabarhub

संसदीय समितिले सरकारलाई अप्ठ्यारोमा पार्ने काम गर्नु हुँदैन– सभामुख महरा

काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन् । संसदीय समितिले सरकारको काममाथि नियन्त्रण गर्ने नभई निगरानी मात्रै राख्ने भएको सभामुख महराको भनाइ थियो । संघीय संसद सचिवालयले सोमबार संसद भवन नयाँबानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सभामुख महराले संसदीय समितिबाट सरकारलाई…