समाचार « Khabarhub

युभेन्ट्सको पुनरागमन जित

एजेन्सी- इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले लाजियोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै युभेन्ट्सले सहज जित निकालेको हो । खेलको १४औँ मिनेटमा जोआकिन कोर्रेयाले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । तर, ३९औँ मिनेटमा…