Live on
Your Voice, Your Power
सप्तरी– प्रहरीले सप्तरीमा कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । राजबिराज नगरपालिका-६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोली सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका-५ बस्ने १९ वर्षीय प्रभु साह…