समाचार « Khabarhub

ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि कर्फ्यु

काठमाडौं- जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि (शुक्रबार) ललितपुरमा कर्फ्यू आदेश जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म जिल्लामा पर्ने चक्रपथ भित्रका सबै क्षेत्रमा कर्फ्यू लागू हुनेछ। मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाका कारण ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्यु आदेश जारी…