समाचार « Khabarhub

नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु

नवलपुर– नवलपरासीपूर्वको गैंडाकोट नगरपालिकाका कोरोना संक्रमित पुरुषको विहीबार मृत्यु भएको छ । गैंडाकोट नगरपालिका ५ का ३७ वर्षीय पुरुषको आज दिउँसो चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो । मृगौलाका बिरामी रहेका ती पुरुषमा कोरोना संक्रमण देखिएपछि अस्पतालकै आइसीयूमा राखेर उपचार गरिएको थियो । उनको आज बिहीवार दिउँसो २ बजेर २० मिनेट जाँदा मृत्यु…