समाचार Archives | Page 786 of 8638 | Khabarhub Khabarhub

समाजलाई समुन्नत बनाउने दायित्व सबैको हो : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएका छन् ।  सोमबार शीतल निवासमा सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताए । राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो…