समाचार « Khabarhub

रवि छुट्ने भएपछि नख्खु कारागारमा कार्यकर्ताको भीड (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले रिहा गर्ने आदेश दिएसँगै नख्खु कारागार परिसरमा कार्यकर्ताको भीड लागेको छ ।  लामिछानेलाई रिहा गर्न उच्च अदालतको बुटवल इजलासले आदेश दिएको हो । उनलाई २ करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएको हो । लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका थिए…