समाचार Archives | Page 7882 of 8264 | Khabarhub Khabarhub

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सचिन

काठमाडौं– नेपालमा रहेका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । सचिन प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार मध्याह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटका क्रममा सचिनले नेपालमा क्रिकेटको संभावनाका बारेमा पनि चर्चा गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्यान्डलमा जनाइएअनुसार सचिनले बालबालिकाको अधिकार र कल्याणका लागि नेपालले…