Live on
Your Voice, Your Power
काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बेलायतका दक्षिण एसिया, कमनवेल्थ र राष्ट्रसंघीय मामिला हेर्ने राज्यमन्त्री तारिक महमूद अहमदबीच कुराकानी भएको छ। उनीहरुबी बिहीबार भर्चुअल माध्यमबाट नेपाल-बेलायत सम्बन्ध लगायत कोरोना महामारीका विषयमा कुराकानी भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार सो कुराकानीका क्रममा दुई मन्त्रीले नेपाल–बेलायत सम्बन्ध, विकासमा साझेदारी, कोभिड–१९ र पर्यावरणसम्बन्धी विषयमा छलफल गरेका हुन् । त्यसैगरी…