समाचार « Khabarhub

आजै संसदीय दलको बैठक बोलाउने नेकपा ‘दाहाल-नेपाल’ समूहको निर्णय

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटिको बैठकले आजै संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकले सिंहदरबारमा आजै संसदीय दलको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिएकाले अब प्रक्रियामार्फत अघि बढ्ने निर्णय समेत प्रचण्ड नेपाल समूहको नेकपाको…