समाचार « Khabarhub

सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध

सुदूरपश्चिम- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सबै सीमानाकामा सवारीसाधन सञ्चालनमा अस्थायी निषेध लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले आज जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न फागुन १८ गते सोमबार राति १२ः०० बजेदेखि मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म सवारी आवागमनमा प्रतिबन्ध…