समाचार Archives | Page 7901 of 8643 | Khabarhub Khabarhub

आज पनि हावाहुरीसहित असिना पानी पर्ने

काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कम्तिमा अरु दुई दिन देशभरको मौसम सुधार नहुने भएको छ । महाशाखाका अनुसार मंगलबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । महाशाखाका अनुसार अहिले मुलुकका केही पहाडी भू–भागमा बदली भइरहेको छ । आज दिउँसो मुलुकका अधिकांश स्थानमा हावाहुरीसहित असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ । पश्चिमी,…