Live on
Your Voice, Your Power
काठमाडौँ– महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो तीन वर्षे कार्यकाल भौतिक निर्माणका काममा बितेको बताएका छन् । महान्यायाधिवक्ता भएर पद सम्हालेको तीन वर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रममा उनले आफ्नो कार्यकालमा चार अर्बभन्दा बढीको मुख्य कार्यालयदेखि अन्य सरकारी वकिलको कार्यालयमा भवन निर्माण गर्न खर्च गरेको जानकारी दिए । उनले तोकिएको समयभन्दा छिट्टै महान्यायाधिवक्ताको भवन निर्माण गरेको उल्लेख…