Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भारतले लकडाउनको अवधि दुई साता थप गरेको छ । यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे बीबीसीले जनाएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले लकडाउनको अवधि दुई हप्ता बढाउने घोषणा गरेको जनाइएको छ । मन्त्रालयले स्थानीयलाई…