Live on
Your Voice, Your Power
नवलपरासी- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'भगौडा'को संज्ञा दिएका छन् । पश्चिम् नवलपरासीको बर्दघाटमा तरुणदल जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता थापाले ओलीलाई संसदबाट भागेको भन्दै 'भगौडा'को संज्ञा दिएका हुन्। संसद घटनको अधिकार प्रधानमन्त्रीलाई नभएको बताउँदै नेता थापाले भने,'सरकार चलाउन नसके घरमा गएर सुते हुन्छ ओलीज्यू ।'…