Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना संक्रमित बढेसँगै अस्पतालमा बिरामीको चाप बढेपछि सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमै राख्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘प्राविधिक विश्लेषणले पनि लक्षण नदेखिएका कोरोना संक्रमित होम आइसोलेसनमा रहँदा चाँडो निको हुने देखिएको…