Live on
Your Voice, Your Power
कास्की– दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिने ६ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार बढी भाडा असुल गर्ने छ वटा सवारीसाधन र चालकलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जनाएको हो। दशैं मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने…