Live on
Your Voice, Your Power
काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमित उपचार गरेर घर फर्कने क्रम पनि बढ्न थालेको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमितमध्ये ५ लाख ७१…