Live on
Your Voice, Your Power
गुल्मी- गुल्मीमा शनिबार राती ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्युभ एको छ । ट्रकको ठक्करबाट रेसुङ्गा नगरपालिका वडानम्बर-१३ का २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रवीणलाल श्रेष्ठले जानकारी दिए । बुटवलबाट खाद्यन्न बोकेर तम्घासतर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा…