समाचार Archives | Page 794 of 8637 | Khabarhub Khabarhub

डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं - नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ । शुक्रबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ ।निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको…